[Show all top banners]

pandeyji
Replies to this thread:

More by pandeyji
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Discussion Refresh page to view new replies
 Yo ko ho Mchkne Nas bhanne mji

[Please view other pages to see the rest of the postings. Total posts: 28]
PAGE: <<  1 2  
[VIEWED 3561 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 10-03-20 8:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

Yo ko ho yaar machkne Nas bhnne mji... sadia hero palti ra huncha... chka ho bhane mji declre gar mchkne... natra kina [Disallowed String for - use not allowed] sadai hero mchkne...
 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 10-04-20 5:50 AM     [Snapshot: 696]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

नास ब्रो, साझा जस्तो चिक्नी चमेलीहरुको टिटि रिभिल गर्ने ठाँउमा अर्काको आईडेन-टिटि रिभिल गर्न भएन है!
 
Posted on 10-04-20 10:34 AM     [Snapshot: 785]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

गो गो ब्रो कसको आइ डीको कुरा गर्न भाको ब्रो ? अलिक बुझिन मैले ! 🙄
 
Posted on 10-04-20 11:40 AM     [Snapshot: 817]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

"पाँडेजी, हजुरको टि पी एस टू ग्रिन कार्डको शुभकामना गर्दछु ! अल द बेस्ट विशेस ब्रो ! 🙏"

यो देखेर मैले त कतै नस ब्रो ले पाण्डेजीको ई-मेल ह्याक गरेर पर्सनल कुरा पो रीभील गरेको हो कि भनेर सोचेको । धेरै सोचेछु जस्तो छ, सरी! अब आफु मोग्याम्बोको भतिजा क्राईम मास्टर गोगो परीयो, दीमाग १०० माईल/आवर दौडीन्छ, आई क्यान्ट हेल्प इट ब्रोदर।

 
Posted on 10-04-20 12:06 PM     [Snapshot: 848]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ये होइन गो गो ब्रो ! म बाट कसैको आइ डी रिभिल कहिले पनि हुनेछैन ब्रो ! पाँडेजीको पुरानो धागोमा उंहाले टि पी एस टु जी सीको बारे प्रश्न उठाउन भाको कुरो मैले याद गरेको थिए ब्रो ! शायेद म ट्रंप बाबाको सपोर्टर र बाबालाई भोट हालेको कुरा लिन भएर पाँडेजी मसंग बम्किन भाको हो कि न ? फेरी टि पी एसको म्याद नि सकिन लागेको छ ! उँहाको म प्रतिको ऋष जायज नै छ ! आइ क्यान स्टेप अँन हिज शुज एण्ड फिल हिज एंगजाएटि ! 🙏
 
Posted on 10-04-20 12:25 PM     [Snapshot: 868]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

नास ब्रो, तपाँई लोगन ब्रो सगं डीबेट गर्न सक्नुहुन्छ ट्रम्पको प्रोक्सी बनेर? अन्डर्वेर (ए.के.ए हाकु/लव्ली हार्ट/ठन्केस्वर/बिर नेपलि ..) ले मोडरेट गर्छ रे! तर लाईभ भोईस च्याट मा? म डिस्कोर्डको सर्बर बनाउला।
 
Posted on 10-04-20 1:13 PM     [Snapshot: 915]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

NAS dai lai ko ho yo bhanne manche sajha ma ki naya hunu parcha ki pagal hunu parcha. Baba NAS ko intellectual discussion dekhya chaina hola tyo manab le.

Purano mitra haru

Fat beast( hamro hancy bhai)
Yotabhayenanisom ( good guy)
Samikshya ( cutie pie)

Haru aajkal kata hunuhuncha hola?

Sajha lai chatakka maya marera janu vayena hai. Naya ID ma ho vane yeso inbox garnus hai kaile kai.


 
Posted on 10-04-20 8:14 PM     [Snapshot: 1061]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

hahaha yaha ko idiots keyboard warriors haru sanga discuss garne time bhako bhaye i would do it everyday but sorry guys dont have time for idiots like you... rahyo tps ani aru details ko kura its funny how you assume about people on based on their random threads... i can be a king of UK and you would still not know... but who would give brains to you idiots... peace!!
 
Posted on 10-05-20 2:20 AM     [Snapshot: 1181]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

नास लाई को हो तिमि भन्ने तिमि को हौ? नास ब्रो छन र त साझा मा रौनक़ छ ! ७-८ वर्ष देखी पढीरहेकाछौ हामी नास लाई ! नास बिना साझा नून बिनाको तरकारी जस्तै फीका हूँछ! धाडिंग मा तुहिन बाट परिवार गुमाउने लाई सहयोग देखी धेरै लाई ख़ुला दिल ले सहयोग गरेका छन ! हरेक प्रश्न को उत्तर उ सँग छ हरेक कुरा मा अगाड़ी ! म त नास लाई पढ़न मात्र साझा आउछु आजकल ! पहिला-पहिला का अग्रज हरु हराउनु भयो जस्तै नेपे, राहुल भाई, गुगली टाइगर, अमेरिकने, ध्वासे , चेलि, दीप, फुच्छे, उज़ी , आदी ! अहिले का कट्टू सट्टु हरु सुर न ताल का !
 
Posted on 10-05-20 2:49 AM     [Snapshot: 1199]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

तपाईंको पिताजी हुनुहोला सुर न तालका। सोचेर मात्र बोल्नु नत्र कुन दिन चाकमा डण्डा घुसेको अनुभब गर्न पर्ला सडेको गोलभेडा जी!
 
Posted on 10-05-20 12:34 PM     [Snapshot: 1368]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

"म त नास लाई पढ़न मात्र साझा आउछु आजकल"

हैट साँची हो र गोलभेडा ब्रो ? धन्यबाद गोलभेडा ब्रो ! 🤓

साझामा फुर्सद मिलेको बेला येसो आफ्नो खातेपन देखाउन छिर्ने गर्द छु ! मलाई त् लागेको थिएँन कि मेरो खाते गन्थनलाइ पनि ब्रोहरुले ध्यान दिन हुन्छ होला भनेर ! हाम्रा पाँडेजीले चैँ ज्यादै ध्यान दिन भाको जस्तो लाग्यो र त् मेरै नाममा धागो नि खोल्दिन भएछ ! धन्यबाद ब्रो हजुरको समय र अटेन्सनको लागि ! आइ एम अँन डिजर्भिंग अफ सच ! म जस्ता खाते माथि आफ्नी अमुल्य समय नखर्चिनुस ब्रो ! 🙏
 
Posted on 10-05-20 1:06 PM     [Snapshot: 1398]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

नास ब्रो, मा यहाको पुरानो उसर होइन कैले कै आउने गर्छु के भै राको छ हेर्न को लागि कैले कै राम्रै कुरा हरु लेखिएको हुन्छ तर कैले कै चै चाहिने नचाहिने खाल का कुरा हरु हुन्छन सुन्ने झ्याउ लाग्ने खालका स्त्री जति लै मजाक उडको जस्तो गणपते कुरामा त ठुलो कि मा ठुलो गरेको जस्तो

येदि तपाई हरु यो फोरम को दिग्गज हो भने सबै लै हित हुने खालको को कुरा ज्यादा गरे यहाँ आउने नया उसर हरुलाई राम्रो कुरा गर्न प्रोस्ताहन मिल्थ्यो होला भन्ने मेरो जीकर हो नत्र यहाँ को स्तान्दर्द नै येही हो भने चै मा जस्तो नया उसर लै की भन्नु छैन रमिता हेरेर हास्नु बाहेक
 
Posted on 10-05-20 1:28 PM     [Snapshot: 1421]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

Nas lai dherai le gareko comment ko collection dekhda ta euta cult persona tayar bhayeko jasto po lagchha:-)
 
Posted on 10-05-20 2:12 PM     [Snapshot: 1444]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हो पाँडेजी ! निउ योर्कमा ब्य़ाचलर्स गर्दा देखि साझामा आउँन सुरु गरेको ! करिब २००५ देखि एक्टिभ छु साझामा ! फेरी यो कन्सल्टिंगको घण्टा हाने देखि, अमेरिकी गाउँ शहर फेरी फेरी हिंडन पर्छ अन्त कोइ नेपालि साथि भाइ हुन्न हो अनि साझामा येसो गफ लडाउन आउंछु ! आफुलाइ इन्ट्रेस्ट लागेकोको बिसय बस्तुमा मौकामा टिका टिपन्नी गर्ने गर्छु ! शायेद म ज्यादै नै बोल्ने र बाठे पल्टेकोले ब्रोलाइ म हिरो भै पल्टेको जस्तो लागेको हुन् सक्छ ! म त् स्वघोषित साझाको "खाते" हुँ ब्रो ! साझामा आइमाईको नाङ्गा पाँगा पिक्चर टाँसने, छाडा साड़ा बोल्ने, गाँजा सांजा तान्ने येस्तै मात्र कुरा गरि साझालाइ दुषित बनाउने काम मात्र गर्छु ब्रो ! मलाइ त् साझाका एड्मुन्ज्युले तिन बर्ष त् ब्यान नि गर्न भाको थियो ! अचेल चैँ यो साझाको गुलाइ नचलाएकै बेश भन्न भएर उन्हा पनि गेडा कन्याउदै रमिता हेरी बस्न भाको हो ! सारै दिक्क मान्नु हुन्छ, उंहाले हजार खेप साझालाइ क्लिन राख भनेर पनि बहिरो कान लगाउँदा ! बिचरा एड्मिन्ज्यु ! के गर्ने म यस्तै गोरु प्रविर्तीको मान्छे ! माइन्ड नगर्नुस है पाँडे ब्रो ! 🙏

हो शिकागो ब्रो ! यो "नाज" भन्ने साझा पर्सोना चैँ क्रियेट नै गरेको हूँ बर्षौ लगाएर ! 🤓
 
Posted on 10-05-20 2:49 PM     [Snapshot: 1487]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

होईन गो गो ब्रो: आम और काम से मतलब राखियो साइ , क्यो अपनी बुरी हालतपर मेरोको भी लपेटते हो ?
 
Posted on 10-05-20 3:16 PM     [Snapshot: 1491]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

हाहा नास ब्रो को साझा इतिहास लामो रैछ ब्रो को इतिहास र स्वयम् बयान सुनेर हासो उठ्यो ल ब्रो के भुरा भुरी जस्तो हल्ला गर्दै बस्न ब्रो को आगामी साझा यात्रा को लागि सुभामकमाना छ सबैको भलो होश जय नेपाल!!
 
Posted on 10-05-20 3:21 PM     [Snapshot: 1525]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

छि मा बु , गोगो aka बेनडिक चा , तेरो काका हाकु र underware एकै जवान होइन । माम्पखा भए भरको चोर फटा, डाका , जोइतिङ्ग्रे सबै underwear हुन्छ अनि भएभरको लाटा गाडा, संकी , सुँगुरमुखे, हुटिट्याउ सबै लोगन हुन्छ भनेर का लेखेको छ? त : प्या वोई जिट ला , छि मा बु बर्मुचा
 
Posted on 10-05-20 3:28 PM     [Snapshot: 1511]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

अलिकति ड्रामा भयेन भने असजिलो हुन्छ क्या मलाई लोगन ब्रो, फेरि एउटा डिबेट भए दुधको दुध, पानिको पानि हुन्छ भनेर हो। गाईको रगत खानु, नास ब्रो को साझामा धेरै वजन भएर मात्र भन्न नसेकेको हो मैले, तर यो ट्रम्पलाई सिरिएस्ली सप्पोर्ट गर्नु भनेको त महामुर्खता नै हो जस्तो लाग्छ मलाई त है।

मिच मक-कोनल्को घुमाईमा यो औसर्बादी ट्रम्प्ले सप्पै फेडेरल जजहरुमा रीलिजीअस नट्केसहरुलाई राखेर अमेरिकालाई १९५० तिर लान खोजिरा छ, त्यो भएसि देख्लाउ।

नास ब्रो हजुरको अंकल-टम-वाद मैले बुझ्न सकेको भे मरि जाँउ !!
 
Posted on 10-05-20 4:42 PM     [Snapshot: 1573]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

गो गो ब्रो ! खासमा म रिपब्लिकन भन्दा नि उग्र लिबर्टेरियेंन हूँ ! २००८ तिर डाक्टर रन पलज्युले मेरोमा अमेरिकन पलिटिक्सको बिज रोपी दिन भाको हो ! यी करियेर नेताहरुको आन्द्रा भुँडी सब देखिसकेकोले मैले २०१६ मा मेरो ट्रम्प बाबा जो एक आउट साइडर हुनुहुन्छ, उन्हालाई समर्थन गरेको हूँ गो गो ब्रो ! आज जति पनि बाबाको बारे नेगेटिभिटी फ़ैलाइएको छ त्यो तेही मेन स्ट्रिम मिडियाले फैलाका हुन् ! अहिलेसम्म मेन स्ट्रिम मिडियाले नै अमेरिकी रास्ट्रपती चुन्दिन्दै आका छन तर त्यो ट्रेन्ड मेरो बाबाले २०१६ मा ध्वस्त गरिदिन भो ! बिचरा बर्नीको कत्रो डेमोक्र्यटिक सपोर्टर थिए तर आखिर उहिले हिलारी र अहिले बाइदेनलाइ नै प्रेसिडेन्सीको उम्मेद्वार चुनियो किन भने यी दुइ, मेन स्ट्रिम मेडियालाइ कन्ट्रोल गर्ने पर्दा पिछेका खेलाडीहरुका पाल्तु कुत्ता हुन् ब्रो !


Last edited: 05-Oct-20 04:42 PM

 
Posted on 10-05-20 5:32 PM     [Snapshot: 1624]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

म पनि लिबेर्टेरिअन नै परे मान्छे, तर रन पल अलि धेरै नै निर्दयि थियो जस्तो लाग्छ। तेस्को छोरो मुजि त बाउको नाम जनतालाई बेचेर आफ्नो आत्मा डोनरलाई बेच्ने फेक डक्टर हो। एनिवे, ब्रो लिबेर्टेरिअन मान्छे भएर यो मुजि मिच-को-बिच लाई समर्थन गरेर हुन्छ त? यो चिक्नेहरुले ड्रग्स लिगलाईज गर्लान? फेरि ब्रो बोर्डर/ईमिग्रिसनको मामलामा अलिक धेरै नै रीपब्लिकन सुनिनुहुन्छ, त्यो कस्तो लिबेर्टेरिअनिजम हो? (रन पल हार्डकोर ईमिग्रेसन हार्ड्लाईनर थियो, मैले माने, तर रन पलनै लिबर्टेरिअनिज्म हैन नि) कोर्टमा धार्मिक मान्छे भर्ने कस्तो लिबेर्टेरिअनिजम हो? हेर्दै जानुस हजुरको ट्रम्पले रो-भि-वेड रिपिल गराउँछ, त्यो कस्तो लिबेर्टेरिअनिजम हो?

यो रीपब्लिकनहरु 'फिस्कली कन्सर्वेटिव' को नाममा जनाता मुर्ख बनाईरा छन, यो चिक्नेहरु 'क्रोनी क्यापिटलिस्ट' मात्र हुन। जे भये नि डेमोक्र्याटहरु 'सोसली लिबरल' त छन, जती भ्रस्ट भये नि। मलाई त यो नो-ब्रेनर जस्तो लाग्छ, नास ब्रो कसरी अझै पत्याईराछन यो झूठ? कतै ब्रो ले एउटा इस्यु समातेर अथवा हिलारीलाई हेट गरेर मात्र ट्रम्पको समर्थन गरेको हैन? सोच्नुस है!

यो आईडिओलोजि थाँती लाउनुस एक्छीनलाई, यो ट्रम्प्ले खुलेआल प्राउड ब्वाईजलाई समर्थन गर्दा, मेक्सिकनहरुलाई रेपिस्ट भन्दा, गरीब गोराहरुलाई मुर्ख बनाउँदा (खोइ त कोल अनि रेलवेको जब हरु? ), पेरिस अग्रीमेन्टबाट निक्लिदा, ओबमाले सुधार्न खोजेको इरानसगंको सम्बन्ध ध्वस्त पार्दा पनि यो मान्छे चोर हो जस्तो लागेन?


 
Posted on 10-06-20 12:35 PM     [Snapshot: 1812]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

"यो चिक्नेहरु 'क्रोनी क्यापिटलिस्ट' मात्र हुन।"

हो गो गो ब्रो ! सहि कुरो ! १००% सहमत छु म ! बाबा चैँ रिएल क्यापटलिस्ट हुन् ! यसमा मलाइ कुनै शंकै छैन ब्रो ! ब्रो यो आर्को टर्म बाबालाइ नै दिउँ न प्लिज ! भोट हाल्नुस है मेरो बाबालाइ प्लिज ! 🙏
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
What stocks to buy -- Any recommendation
ट्रंप २०२०
TRUMP 2016!!! Here is why?
❤️ चिक्नी चमेली ❤️
Fox News: Wear the Damn Mask, it is not political issue but a public health issue.
कोभिड लाग्यो!
Photo of the day
Judgement Day
पाप न साप घोप्टो पारि थाप !!
pregnancy मा sex गर्नु हुन्छ ?।
Corona virus - how deadly is it really? and for whom?
About some Nep Trumpers
Sajha Poll: I Voted
कभी सौतन कभी सहेली
स्कूलमा पढेका कथा - भुतको शिकार, शिशिर बसन्तको कथा देखि टाउकोको मोल सम्म
डेनि नेपाली, उदित इण्डेन् ..
Question for Trump Supporters/Voters
नाश सरलाई केही कुरा याद दिलाउदै
आहा! कती मिठो गीत्!
Election 2020 Blue vs Red
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters