[Show all top banners]

AnandNepal
Replies to this thread:

More by AnandNepal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Jaysmi
:: Subscribe
Back to: Kurakani General Discussion Refresh page to view new replies
 साम्राज्ञीले दुर्ब्यबहार भयो, भन्दा भुवन केसिलाइ किन रिस उठ्यो ??
[VIEWED 1470 TIMES]
SAVE! for ease of future access.
Posted on 06-29-20 8:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

भुवन केसिको यस्तो आक्रोश देखियो

https://www.youtube.com/watch?v=FE7wG1zO3dk

हालै अभिनेत्रि साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूले नेपाली फिल्म उद्योगमा बिताएका ५ वर्ष मा भए गरेका कुराहरुको बारेमा एक भिडियो बनाएर शेयर गरेपचि त्यसले सिने क्षेत्रमा तहल्का मच्चाएको छ । उनले उक्त भिडियोमा आफूले ८ फिल्ममा काम गर्दा धेरै नराम्रो अनुभव भोगेको बताएकि छिन।

तेस्ता नराम्रो अनुभवहरु मद्धे फिल्मको सुटिङ सेटमा खाना र पानी को ब्यबस्था गर्न आग्रह गर्दा निर्माता/निर्देशकले अपशब्द बोल्ने गरेको भन्दै पीडा पोखेकी थिइन। यो अपशब्द बोल्ने को निर्माता निर्देशक हुन भनेर नभने पनि अहिले यो अभिव्यक्ति निर्माता तथा निर्देशक भुवन केसीतर्फ लक्षित रहेछ भन्ने प्रष्ट भएको छ ।

किनकि अहिले भुवन केसीले सोसल मिडिया मार्फत जवाफ दिएका छन ‘खान नपाएको भन्दै सामाजिक सञ्जालमा रोइकराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन् ? जुन थालमा खाने त्यही थालमा दुलो पार्ने ।’ भन्दै ।

अनि उनले सामाजिक सञ्जालमा गर्ने अभिनय फिल्ममा पनि गरेर देखाउन चुनौति दिएका छन। प्राय: शालिन रुपमा सोच बिचार गरेर बोल्ने बानि भएका अभिनेता केसिले सार्वजनिक रुपमा यस्तो रिस देखाकेओ सम्भवत: पहिलो पटक होला ।

भुवन केसिले साम्राज्ञीको नाम नलिए पनि उनको भनाइ उनै प्रति भएको प्रष्ट हुन्छ । भुवन केसिले उनको निर्देशकको रुपमा पहिलो फिल्म उनले "ड्रिम्स’ बाट साम्राज्ञीलाई अभिनेत्रीको रुपमा भित्राएका थिए । सो फिल्मको सफलता कै कारण साम्राज्ञी नेपाली फिल्म मा माग बढेको थियो । पहिलो फिल्म पछि उनको "ए मेरो हजुर् २" पनि सफल भए पछि उनि नेपालि सिने क्षेत्रकै सर्वाधिक डिमाण्ड भएकि अभिनेत्रि बनिन । त्यसपछि भने उनका फिल्महरु त्यति धेरै सफल हुन सकेका छैनन ।

साम्राज्ञी ले चलचित्रमा काम गर्ने क्रममा धेरै दुर्व्यवहार भोगेको हुनाले धेरै ब्यानरहरुमा काम गरे पनि कुनै मा पनि नदोहरिनु यहि कारण भएको उनले खुलासा गरेकि थिइन।

https://www.youtube.com/watch?v=vYZihtwTNXc


अपडेट : 
https://www.youtube.com/watch?v=e2BZ9V_3iVU
Last edited: 29-Jun-20 04:14 PM

 
Posted on 06-29-20 8:42 PM     [Snapshot: 289]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

उनि उहाँलाई ‘अंकल’ भन्दा मन पर्दैन।
त्यसैले मैले उहाँलाई ‘हुन्छ दाई’ भन्दै धकलेँ।

कथा मा जस्तो

https://www.youtube.com/watch?v=q9Vdrv1sJW0

 
Posted on 06-29-20 9:22 PM     [Snapshot: 322]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

यी मुजी हाम्रा भुवन ब्रो, यिनले त् पायो भने हाम्री सम्राज्ञीलाइ नै दन्काउन बेर छैन ! हाम्री भू पु भाउजुले त् नाम नै "शुगर दयाड्डी ए.टि.एम" राखिदिन भाकी थिन ! उहिले मेरै टोलकि एउटी राम्री न राम्री केटिलाइ नि "मिस्ट्रेस" बनाको कुरो सुनेको थिए ! सारै चिवुका छ बुढो ! हुन् त् चिक्ने मामलामा म पनि बुढो भन्दा कम छुइन जस्तो लाग्छ ! साला कोभिडले गर्दा मात्र पो त् ...🙈



Last edited: 29-Jun-20 09:22 PM

 
Posted on 07-01-20 5:29 PM     [Snapshot: 696]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

भुवन "अङ्कल"ले सम्राज्ञीको बुबु देखेर बिचरीलाइ ठोक्न खोजेको जस्तो छ ! बिचरी सम्राज्ञी बेबी ! अब फेरी त्यो "सुगर ड्याड्डी ए.टि.एम"ले हजुरलाई मोलेस्ट गर्न खोज्यो भने उसको गेडा फुटाइ दिनु ल बेबी !



Last edited: 01-Jul-20 05:28 PM

 
Posted on 07-01-20 6:07 PM     [Snapshot: 726]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

थुक्क "ए टि एम सुगर ड्याड्डी" र "डिङ्गो बा" पो रहेछ ! यी हाम्रा आनन्द ब्रोले उहिले नै बनाइ सक्न भाको रहेछ भिडियो ! बेबी सम्र्यगी हजुर र सुष्मिताजी मिलेर "डिङ्गो बा" लाइ ट्रोल गर्नुस न प्लिज ! 😂

https://youtu.be/O5oof43FzyI
 
Posted on 07-02-20 12:44 AM     [Snapshot: 913]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

bhuwan kc le acting ko kura nagarda ni hunxa.
 
Posted on 07-02-20 9:18 AM     [Snapshot: 1007]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

साम्राज्ञि बिरुद्ध भुवन केसिले दिएको उजुरि ..
https://youtu.be/4CrSd4dxmtI

 
Posted on 07-04-20 1:16 PM     [Snapshot: 1276]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Who is the best Shiva Shrestha or Bhuwan KC among these two.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
What stocks to buy -- Any recommendation
❤️ सम्मर लभ ❤️
I m offered a Job in Bank in Nepal, should i go back ?
यसरी मेरो कुमारत्व गुमेको थियो
आयाहूआस्का
Stock ley dherai lai dubayo
नेपाल गएर गर्ने के?
UNDERWEAR
Will MCC be a defining moment in Nepal’s existence?
Can my company file for EB3 as a skilled worker if I have 2-3 years experience?
Is it possible to file Green Card without H1b if the company is willing to do that?
loose हुन्छ रे हो ?
A scientific reason for Nepal's failures
Working from Nepal - several months every year
बिद्या महारानी
himani shah tik tok go viral
Are there any chartered flights to Nepal?
Extending Parents Visitor Visa Twice due to Pandemic
Citizenship issue used as a political tool by jokers
Thank you for your time and comments
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters