[Show all top banners]

harkhe7
Replies to this thread:

More by harkhe7
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Discussion Refresh page to view new replies
 बाहुनले के गरेँ
[VIEWED 1168 TIMES]
SAVE! for ease of future access.
Posted on 10-03-20 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हामी बाहुन भन्ने बितिक्कै भ्रस्टाचारी भन्ने सोच्छौ | मैले पनि त्यस्तै सोच्थे | तर आज मलाई त्यो आधा सच मात्र लागेको छ | हो बाहुन नेताहरूलाई भस्टाचारको अभियोग छ्न | आशा गर्यौ देशको कानुनले उनिहरुलाइ सजाय देला | अर्को दृस्टीकोणले हेर्ने हो भने | विगत 70 वर्ष देखी बाहुनहरुनै देशको राजनीति र आर्थिक हकको लागी लडिरहेछन | अरु जाति बल्ल राजनीतिमा लाग्न लागेका छन | क्षेत्रीको राज्य (राणा सासन र पन्चायत्) हेर्ने हो भने त बाहुनको सरकारले जनतालाई धेरै स्वतन्त्रता र हक दिएको छ | म आशा गर्छुकी अरु जातिहरु पनि आफ्नो हकको लागि लड्ने छन | र अधिकार पाएँ पछि मात्र छाड्ने छन | जसरी बाहुनहरु विगत 60-70 वर्ष सम्म क्षेत्री राज्य सँग लडे |
 
Posted on 10-03-20 11:25 PM     [Snapshot: 133]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

harke bro raajaniti kuraa lekhan, kina aafno jaatako prasmshaa garchhau ?

 
Posted on 10-04-20 10:13 AM     [Snapshot: 228]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

त्यो राजनीति कुरा नै हो | प्रशंसा होइन | अहिलेको राजनीति जात जातिमा त अट्केको छ |

सनघियेता भनेको त्यही होइन र ?
Last edited: 04-Oct-20 10:15 AM

 
Posted on 10-05-20 10:57 AM     [Snapshot: 359]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Tyo kuraa Prachnde sang sodhdaa thik holaa ?
कहिँ नभएको जात्रा हा डी गाउमा भनेको यही हो ? रसियामा कम्युनिजम ल्याए , अमेरिकीले क्यापितालिजम , युरोपिंनले सोसलिजम भने नेपालले सघियता : सघियता छेत्र अनुसार हो यो जाति संग आबद्द छ जस्तो लाग्दैन | ओर्ग्यानिका मल लाइ लैंगिकमल भनेर उलथा गर्ने हरु पनि थिए | सघियता लाइ संकुचित घेरामा राखेर राजनीति गर्नेले माघी खाने भाडो बनाएका हुन् र अनपढ र अज्ञान हरुले अरुले थोपरेको भनाइ लाइ सुनेर तेही अनुसार कुरा गरिरहेका छन् |

 
Posted on 10-05-20 12:32 PM     [Snapshot: 397]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

"Adha sach" ko satta "ardha satya" kam se kam tatsam sabda ko prayog hunchha. "Sach" ta thadai Hindi bhayena ra? Nepali ma "satya" bhanna pani milchha
 
Posted on 10-05-20 6:24 PM     [Snapshot: 462]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

लोगन, त्यो त हो | सबै जनाले आफ्नै फाइदा अनुसार कुरा गर्छन | तर जे भए नि पहिला एक जना मात्र बोल्न पाउथे, राजा होसकी घरको ठुलो बुबा, अहिले चाही धेरैले चिचाही चिचाही बोलिरहेछन |

https://youtu.be/6xyODgR7-Fo

धन्यबाध Chicagoan | सत्य अथवा सचाई लेख्नु पर्ने सच् लेखेछु मैले |
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
What stocks to buy -- Any recommendation
ट्रंप २०२०
TRUMP 2016!!! Here is why?
❤️ चिक्नी चमेली ❤️
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
❤️ सम्मर लभ ❤️
हाकिमनी संग- आज सुक्रबार -३
दलित जगारण मोर्चा
A New Start
I m offered a Job in Bank in Nepal, should i go back ?
निर्लज्जताको बाढी आएको छ
chat girl -आजो सुक्रबार-२
आयाहूआस्का
श्राद्द
सान भिनाजु लाई अझै पैसो कमाउने आइडिया
मेरो बारे मा दोस्रो अप्डेट्
भात भन्या भात हो!
The Facebook Surprise
Looking for Potential Match
कोभिड लाग्यो!
Presidential rights to assassination rights?
भात भन्या भात हो!
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters