[Show all top banners]

Bennedict
Replies to this thread:

More by Bennedict
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Discussion Refresh page to view new replies
 लोगनजीलाई एक प्रश्न

[Please view other pages to see the rest of the postings. Total posts: 23]
PAGE: <<  1 2  
[VIEWED 2118 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 12-18-20 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

तपाईंको परिवारको शाखा सन्तानले साझाको डाँडा-काँडा ढाकेर साझामा उत्पात मच्चाईराको अवस्थामा तपाईंबाट कुनै गतिलो जवाफ नआउँदा हामीले तपाईंको बारेमा के सोच्ने हो? के तपाईं आफ्नो परिवारको यसरी बिल्लिबाठ भएको देख्न सक्नु हुन्छ? अब तपाईंको भिनाजुको नयाँ यौन कान्ड पस्किएको छ, के हामीले तपाईंको मुखबाट चै केही स्पष्टिकरणको अपेक्षा राख्न मिल्ला कि नाइ?
धन्यवाद
 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 12-18-20 12:29 PM     [Snapshot: 60]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

"Those who open an account to demoralize others are living low life"

अनि आर्काको एक ठाउमा पोस्ट गरेको पिक्चर आर्को ठाउ ठाउमा पोस्ट गरेर मेरो एक इन्चको लान्ड़ो प्रति फ्यान्टासाइज गर्दै बस्ने अनि आर्काको सानो जुके लान्ड़ोलाइ "डिमोरलाइज" गर्ने काम चैँ कसले गरेको हाँ लोगन ब्रो ? 😂🙏

बाइ द वे मैले आर्को त्यो " चिक्ना चमेला" धागोमा मेरो बट नेकेड पिक्चर पोस्ट गरेको छु ! हजुरले सेभ गर्न भइ वरी मुठ्ठा मार्दै बस्न भाको होला है !

लाज पो लाग्यो हौ ! 🙈


Last edited: 18-Dec-20 07:42 PM

 
Posted on 12-18-20 12:34 PM     [Snapshot: 75]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

देख्नु भो त मुजी  bendict ज्यु, यसै कारण तपाई लाई मैले पुर्बग्राही भनेको , सम्पतिको नाममा २ ४ सुके स्टक , एउटा थोत्र गाडी अनि तेइ सुके ढुक्कुर हुने नासे जस्ता गरिबको गरि खाने भाडो " सुके ढुक्कुर " लाई save गरेर छोलन दिने अपराधी लाई तपाई जस्तो अभियन्ता ले केहि भन्नु पर्चा कि पर्दैन ?
Last edited: 18-Dec-20 12:34 PM

 
Posted on 12-18-20 12:42 PM     [Snapshot: 100]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 


 
Last edited: 18-Dec-20 07:41 PM

 
Posted on 12-18-20 1:01 PM     [Snapshot: 125]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

जी भतुवा हरुले मेरो नाति लाई एक्लो पारेर न्याके , ए लोगनकि आमा काता छेस हँ ? आउनु पर्यो साझामा ।
 
Posted on 12-18-20 7:15 PM     [Snapshot: 217]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ला नि हौ ! दिन भरी पोस्ट गरि राख्ने हाम्रो लोगन ब्रो …आज त् पुरै चुप हुनु हुन्छ … लोगन ब्रो … मेरो कुरामा चित्त दुखाउन भाको त् होइन नि है … मन न दुखाउनुस न ब्रो … हजुरले नि मलाइ घोच पेच मार्न हुन्छ अनि मैले नि मौकामा मारेको मात्र हो है … प्लिज डोन्ट टेक इट इन योर हार्ट … नत्र आइ विल फिल ब्याड !

🙏😇
 
Posted on 12-18-20 7:38 PM     [Snapshot: 230]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

राम राम
लहरो तान्दा पहरो गयो भनेको जस्तो भो।

लोगनजी,
अब नास सरले अब कुन ठाँउमा कस्तो पिक्चर टाँस्नुहुन्छ कसैलाई के हेक्का हुनु हो? अब यहाँ यो मेरो धागोमा हेर्नुस्, के टासिदिनु भाको छ, तर यस्तो कुरामा इश्यु बनाएर भो त? तपाईंले त्यस्तो सानो कुरालाई लिएर ठुलै ईगो हर्ट भाको जस्तो गर्नुहुदैछ त।
अनी अर्को कुरा, नास सरले भन्नुभाको कुरालाई मध्यनजर राख्दै तपाईंको पूर्व घोसित एकाउन्ट्बाट आएर ईंटको जवाफ पत्थरले "ल खा" भनेर दिनुहोस न त। हेर्नुस् मेरो नाम ११ बर्ष अघी रजिस्टर्ड होला, मैले कहिले नाम चेन्ज गरेर साझामा आएर ढुक्दै बसिन, आउनुछ त यही नाम लिएर आए, गाली खाए, ताली खाए, नाम फेरी फेरी किन आईराख्नु हो?
यही कुरा अर्को युजरलाई नि लागु हुन्छ जो यहाँ छदम रुप धारी हाम्रो मनोरन्जन गर्नुहुदैछ।

लोगनको भिनाजु,
तपाईं पनि है, भन्न पायो भने सबैलाई एकै झटारोले सुताउने गरी भन्नुहुन्छ। के रे "सम्पत्तिको नाममा २ ४ सुके स्टक, एउटा थोत्रे गाडी, सुके ढुक्कुर नासे रे" राम राम। अनी उहाको ढुक्कुरको पिक्चर सेभ गरी छोल्ने अपराधीलाई म जस्तो अभियन्ताले के भन्ने रे? एकै तीरले तीनजनाको शिकार? अब कसको फोन, कम्प्युटरमा के सेभ भाको छ मैले के जान्नु होला? साझाले यत्तिका फ्रीडम चाँही दिएकै मान्नुपर्छ, अब हामीहरु सबै तेस्तै छौ हैन? forbidden pictures र forbidden pleasureका स्रोतहरु आए कि लिन्क खोलिहाल्छौ, नत्र मैले लेखेको बाल-साहित्यमा कसले इन्ट्रेस्ट देखाओस? except some genuine readers हैन त? मैले भनेर केही हुनेवाला जस्तो त लाग्दैन, तेही पनि बेला बेला आएर म पनि हल्ला मच्चाउछु, बस।
 
Posted on 12-18-20 7:56 PM     [Snapshot: 249]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

सरी फेरी केही शब्द थप्न मन लाग्यो.
कसैले अब बेनेडिक्टको भिनाजु, बाजे, बजै नाम राखेर आए हो तिनिहरु मेरै परिवार हुन्छ भन्ने हुँदैन, तर तपाईंको केसमा यहाँ तपाईंको शाखा सन्तानको नाम धरी नाटक देखाएको धेरै भो हैन त? अब भन्नुस्, बिहान बिहान साझा खोल्छु अनी लोगनको भिनाजु भन्नेले "बैनी सँग सुहागरात" जस्ता नाम राखेर काब्य लेखिराको हुन्छ, या लोगनको बाजे भनाउदो "स्वास्नी त कमरेड अर्कैकी ठीक" भन्दै कुर्लिराको हुन्छ। what is this guys? घाटी घाटी सम्म पुगिसक्यो हो। केही दिनको ठट्टा सम्म त ठीक होला, यो तपाईंको परिवारवालाहरु कहिले सम्म हामीलाई पकाउने हो? अती भएन र? तेही भर तपाईंबाट मैले केही राय जान्न चाहेको थिए।
तपाईंको त कोही बिशेष दुश्मनले तपाईंको जीना हराम गर्ने क्रममा हामीलाई बोर गरीराछ तेही हो खाटी कुरो।
 
Posted on 12-18-20 11:37 PM     [Snapshot: 315]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

Bennedict जी ले नेपाल तीरको ख़बर तेती हेर्नु हुन्न की क्या हो ? लोगनको भिनाजु ले लेखेका कथा कविता समाजका गन्य मान्य व्यक्ति हरूकै पुस्टी भएका /पुस्टी नभईसकेका सम्बन्ध बाट निसकेका क़िस्सा त हून नी । तेसमा अलिकती असलिलताका मसला थपीएका न हून ।

तपाई संग सोध्न मन लाग्यो । क़रीब एक महीना पहिले NAS bro लाई ड़ोकसिंग गरिएको थ्रेड को चूरों क़ुरो भनेर screen shot टासेर ग़ायब हुनु भो तपाई । मैले येहि भनेको थिये “कतै jhilke लाई मेटायेर अर्कै नाम राखने काम Bennedict को त होईंन, जासूसी गरने हरू कहिले कही evidence doctored पनी गरचन” । तेस्तो त होईंन नी :)
 
Posted on 12-19-20 12:14 AM     [Snapshot: 329]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

सलामक्रिश्णेजी,
नेपालको खबर तेती जानकारी भएन, आफ्नै दुनियाँमा हराएर होला। गन्य मान्य ब्यक्तिहरुको सम्बन्धबाट निस्केका किस्सा हुन भनेर पनि थाहा भएन नढाटी भन्नुपर्दा। नेपालको अहिलेको थाहा भाको किस्सा भनेको तेही रमेश प्रसाइको बिहे र डान्सिङ विथ द स्टार होला। माफ पाउ होला हजुर। अश्लिलताको भर्त्सना गरेको छुइन, किन भने मैले भनेर यहाँ केही हुने वाला छैन। if you cannot beat the crowd join them तेही हो मेरो strategy अहिले।
झिल्के मेटाएर अर्कै नाम मैले किन राखुला रे हजुर? म त्यँहा झिल्केजी सँग बाझिराको थिए, कसैको ब्यक्तिगत फोटो भए यसरी नटासम हजुर भन्दै। अरु पनि युजर थिए त्यो दिन। अनी नास सर पनि मौजुद थिए। तेही बेला झिल्केजीको कलम फुस्क्यो भनौ। त्यो मैले फोनमा सेभ गरेको स्क्रीनशट थियो। कसै कसैलाई साझामा दिनभर बस्ने यत्तिका टाइम हुदो रहेछ के भनौ होला।
 
Posted on 12-19-20 11:28 AM     [Snapshot: 402]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

मलाइ अरुलाइ ब्याड माउथ गर्न मन  लाग्दैन ! तर अन्दूस भाइ चैँ मान्छे रद्दी नै पर्नु भएछ ! हैट मैले त् उनलाई आफ्नै भाइ सरह ट्रिट गर्थे ! जहिले बेनी ब्रोले उनि अवतारी लामा हुन् भन्नु हुँदा उन्हाको डिफेन्समा बोल्थे ! तर लास्टमा गएर त् ब्रोले क्या मज्जाले ढाड पछाडी नि छुरा हान्न भो ! येस्ता मान्छेहरु पनि हुँदो रहेछ ! तेही भएर मलाइ मेरो आफ्नो एक्लोपन नै रुचाउछु ! मान्छेहरुलाइ छिट्टै विस्वास गर्ने मेरो कमजोरी छ ! येही कमजोरीको कारण जीवनमा सार्है पिडा भोग्न पर्यो ! अलिकति सान्तवना खोज्न रिएल वर्ल्ड बाट इस्केप भइ साझाको भरचुअल वर्ल्डका नेटीजन साथि भाइहरुसंग आफ्नो एक्लोपन, दुख, पिडा भुलाउन आउँछु … तर यहा धरी मलाइ छाडेनन् ! मैले अन्डरवेर भाइलाइ कुन चैँ धागोमा एक शब्द कुबचन बोलेको छु र ? उता फेरी पाण्डेजी ब्रोले बिना सित्ति "को हो यो नाज भन्ने मुजी …हिजडा हो भने भन" भन्नु भएर नया धागो नै खोलि दिन भो ! खोइ मैले त् आज सम्म कसैको मन दुखाको जस्तो लागेको त् छैन ! तर कुनी हो किन सबै म माथि नै जाइ लाग्ने ! मेरो अलिकति सहारा र मन भुलाउने ठाउ भनेकै साझा हो ! याँहा बाट नि मलाइ खेद्न छाडेनन् !

खैर आफु परे …

https://youtu.be/6EEW-9NDM5k
Last edited: 19-Dec-20 11:28 AM

 
Posted on 12-19-20 11:58 AM     [Snapshot: 423]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 


जबाफ खोज्नु भयो तर मैले दिएको जबाफ मेटाउनु भएछ | उत्तर थियो " बेनिडिक्ट को पछाडि  कोबाउ, को बाजे, को भिनाजु" राखेर खाताखोलने हरु हजुरका परिवार हुने कुरामा विश्वाश गर्नु भयो ?

Nas bro: You tell your fan what was the reason to post your photo in my thread?
You do not see any fault now you are asking me about  my motto?
What was your motto to post it?
Last edited: 20-Dec-20 05:13 PM

 
Posted on 12-19-20 12:16 PM     [Snapshot: 435]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ये लु लु ! माफ गरि दिनुस है लोगन ब्रो ! मेरो जुके धुक्कुरको फोटो पोस्ट गरेकोमा ! अब देखि कहिले केहि पोस्ट गर्ने छुइन् हजुरको धागोमा ! सरी लोगन ब्रो !

हजुरले भन्नु भाको भए म डिलिट गरि दि हाल्थे नि ! ड्याट पोस्ट वाज मेन्ट टु बि लाइट हार्टेड तर तेस्ले यत्रो ठुलो इस्सिउ बनाउछ भनेर सोचेको थिएन ! गल्ति मेरो नै हो ! कान समाते ल !

अब म हत् पत् कसैको पोस्टमा इन्टरएक्ट गर्ने छुइन ! तेही भएर नि मैले आफ्नो लागि नया "नाजको संसार" धागो खोलेको हु ! अब म नि आफ्नो "सेफ स्पेस" मै लिमिट भएर बस्ने छु !

😇🙏
 
Posted on 12-19-20 12:34 PM     [Snapshot: 446]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

यो सनक्लाल लड्डुको कुरा सुनेर आवेगमा अनाउनुस न मुजी नास्या ब्रो । तपाई मुजी यसको एउटा कुरा ले आवेगमा आउनु भाको छ ,हेर्नुस त एस्लाई झेल्ने येसकी बुढीलाइ के भाको होला । तपाई वहालाइ सम्झेर चित्त बुझाउनुस । मुजी कसैको व्यक्तिगत चरित्रमा टिका टिप्पणी गर्नु हुन त्यो हाम्लाई नि थाहा छ , तर मुजी साझामा हामी व्यक्ति होइनौ एक प्रतिक मात्र होउ तेसैले ऑल views are welcome । मुजी bendick मेरो पछि लाग्य लाग्येई छ तर पनि भेटेको बेला म वाला लाई नमस्कार गर्छु । एक जना संकी छ भनेर सबै साझा बसी लाई दोष नलाउनुस न , u r more than welcome to write anything u want in anyone's post except our own sanaklal salo post .
 
Posted on 12-19-20 12:35 PM     [Snapshot: 448]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ब्रो : आफुले बनायौ इस्सु अनि साझाका अरिंगल खन्याई दियौ ? जान्ने बुहारीलाई ससुराबुढाले बाटो छोड भन्नु पर्दैन भन्थे ब्रो जस्तो साझाको हस्तीले तेस्तो लेख्नु अघि केहि Positive शोच आएनन ? ब्रो पनि पछ्योउटे र भरौटे हुन् पुगेको देख्दा कोभिड को महामारीले दिमागले ठिक बेठिक छुट्याउन छोडेको हो ?
 
Posted on 12-19-20 12:47 PM     [Snapshot: 467]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

साची तपाई सालोले तपाइको ढुकुरे फोटो राख्यो भनेर आवेगमा आउनु भाको कि आफ्नो ढुक्कुर २ इन्च छ भनेर आफै संग अलि रिसाउनु भाको हो ? तपाईको ढुक्कुरे फोटोले मनोरंजन नै भाको छ , तेसैले नरिसाउनु होला ।
 
Posted on 12-19-20 1:16 PM     [Snapshot: 481]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हा हा भिनाज्यु किन रिसाउनु पर्थ्यो र ! खासमा मनोरंजनको लागि नै राखेको थिए मेरो जुके धुक्कुर तर हजुरको साला बाबुज्युलाइ चित्त बुझेन छ ! लोगन ब्रो संग इन्टरएक्ट गर्न रमाइलो लाग्छ र उंहाले नि अलिक लाइटलि नै लिन हुन्छ भन्ने आशामा उन्हाको धागोमा पोस्ट गरि दियेको थिए तर उन्हालाई चित्त नै बुझेको रहेन छ ! म फेरी मान्छे जे कुरा नि लाइटलि लिने बानि छ ! अब देखि म पूर्ण सतर्कता अपनाउने छु !

अब खालि आनन्द ब्रोको, उज्ल ब्रोको धागो वा एक दुइ साथि भाइको धागोमा मात्र देखा पर्ने छु ! 🙏


Last edited: 19-Dec-20 01:17 PM

 
Posted on 12-19-20 1:33 PM     [Snapshot: 498]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

१५ वर्ष देखि साझा ढुक्या छौ , को मन्छे कस्तो नचिन्नु तिम्रै गल्ति हो । सालो भेडो छ , एकोरो लागे छि दाया बाया हेर्दैन , २ वर्ष देखि ट्रम्पेको पछि लाग्य ऐले सम्म तेस्कै सुकेको चाक कोटयाउदै छ । मुजी साझाको कमेन्ट पढेर घरआ स्वन्नी भकुर्छ भन्ने सम्म सुनेको हो मैले नि, तेसैले विचार अरेर लेख । समाजमा एक दुइ मुन्छे येस्तै हुन्छन , यो सालोको गल्ति होइन gene को गडबडी हो , जो जस्तो छ तेस्लाई तेस्तै स्विकार्नुको विकल्प छैन । सालोको पछि लागेर आफ्नो खप्पर धेरै नदुखाऊ । दनादन लेख , पोस्ट अर , हास , हसाउ, जिन्दगि छोटो छ मुजी २ इन्चे ढुक्कुरे नास्या ।
 
Posted on 12-19-20 3:45 PM     [Snapshot: 557]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

जसले जे भने नि लोगन को विनाजु गेट्स current entertainer no 1 ओफ साझा अवार्ड एकछिन पढेर हास्न मजा आयो ही ही ही अनि अरु गन्य मान्य साझा क भेडे बेक्तित्व हरुले यो virtual संसार मा आफ्नो पित्त जस्तो चित्त दुखौनो भएको देखेर पनि हामी आम जनता लै चै रमैलाई भयो ही ही ही keep it going गाइच चीर्स
 
Posted on 12-19-20 6:01 PM     [Snapshot: 618]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हे हे ! आइ डिड ग्र्याब योर अटेनशन हाँ !! पाण्डे ब्रो साझामा नदेखेकोले शुन्य शुन्य लागि राको थियो नि ब्रो ! ब्रोको सब ठिक ?

भर्खर जिम गइ वरि आको …फिलिंग रिफ्रेशड़ एण्ड पमप्ड़ बट टाएर्ड हौ ! 🙈


Last edited: 19-Dec-20 06:00 PM

 
Posted on 12-19-20 6:44 PM     [Snapshot: 645]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

ये हो सुन्य सुन्य लागेकै पो हो ठिकै छ नि त ही ही ही हाम्लाई पनि खुसि नै लग्यो हितैसी सुबचिन्तक भएको नाता ले धेरै G खाएर सुकाउन भन्दा फुलौना थाल्नु भएछ आफुलाई किप इत गोंयिंग ... अनि बोरो तपाई सअंग कुरा गर्दा नि माननीय लोगन ज्यु संग जस्तै सोची सोची कुरा गर्नु पर्ने होर? नत्र एक दुइ दिन हरायो भने फेरी यो पाण्डे ब्रो ले दुइ हप्ता अगाडी एस्तो भनेको थियो भन्दै बिच्किन थाल्नु भो भने अर्को आपत ... कुरो
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
नेपालमा क्रिस्चियनहरुले किन नेपाली हिन्दुहरुलाइ धर्म परिवर्तन गराउदैं छन् ?
Vintage Pictures of Kathmandu
What stocks to buy -- Any recommendation
मलाई ब्रेड खायो कि सारै पाद आउछ..
Why does India turn a blind eye to rampant human trafficking and crime in red light districts
❤️ चिक्नी चमेली ❤️
🚨🚨🚨 नाज'स् वर्ल्ड 🚨🚨🚨
आहा के सारो राम्री हुन् यो नानी!!!
ट्रंप २०२०
प्रियंका कार्की फोटो अबलम भाग २ , ३ जून २०१६ copyright @पुन्टर
Ron Paul Revolution 2008
BITCOIN and other Cryptocurrencies
Introducing the beautiful Shiwani Bishwokarma
Amby Writes:- My Caffeine Indulgence- I
IT ले सम्बन्ध नै धराप मा पार्ला जस्तो भो
Who was the original singer of Asarai Mahinama
नेपाली हुनुमा गर्व छ | धोती र टोपीबीचको लडाइँले हामी सबै नेपाली एक दिन धोती न टोपीको हुन्छौँ।
निगुरो थाहा छ ??
निहिता विश्वासको अर्को धमाका !!!
Rand Paul : अ दिफ्रेंट काइन्ड अफ रिपब्लिकन !
Nas and The Bokas: Coming to a Night Club near you
विद्या तेरो सिन्दूर खोइ, केपी ओली तेरो पोइ ..
नेपालमा क्रिस्चियनहरुले किन नेपाली हिन्दुहरुलाइ धर्म परिवर्तन गराउदैं छन् ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters