~चौतारी-१७७~
Homepage Kurakani साझा चौतारी Other Discussions Find Love Register Chat Sajha Blogs Calendar of Events Login
Nepal Time:




Contact sajha.com to get your site featured

Block B Banners Open for promotional inquiries. email admin@sajha.com with questions regarding Block B Banners.

Return to - Chautari Start a New Thread | Refresh screen | HOME PAGE

NEW! >> Share this page

0 0
 ~चौतारी-१७७~ Fix Unicode

[Please view other pages to see the rest of the postings. Total posts: 350]
[Original Post]   ~ चौतारी १७७ ~ Birkhe_Maila]       02-17-10 [10:35 AM]
  सबै जाना लाई फेरी प्रणाम| म त फेरी त्यों ...[Cowboys]       02-24-10 [2:02 PM]
   Namaste, Jadau, Hi and Bye! Crazy param ...[crazy_love]       02-24-10 [2:13 PM]
    तारेमाम परमात्मा क्रेजी । मलाई पनि लेख ...[rahulvai]       02-24-10 [2:18 PM]
     त्यों वेबसाइट को नाम देखेर खोलनाई डर लाग ...[Cowboys]       02-24-10 [2:38 PM]
      हाफ टाइम सकियो । चेल्सी-० , मिलान् १ ड ...[rahulvai]       02-24-10 [2:52 PM]
       सधन्याबाद प्राप्त गरे| ...[Cowboys]       02-24-10 [2:57 PM]
        ठुल्दाइ लाई मोज छ ....... टोपी टेबल मा र ...[ramronepal]       02-24-10 [3:27 PM]
         यस्तो जागिर खान लोक सेवा पास गर्नु पर्छ ...[rahulvai]       02-24-10 [3:42 PM]
          दाई म याइँ छु, हेर्नु न यत्रो खेत जोत्न ...[perfectionist]       02-24-10 [4:06 PM]
           ma aaunda chaai koi ni aaunnan bhanyaaah ...[perfectionist]       02-24-10 [4:55 PM]
            पुरे मेरो पनि तेस्तै भो आजको दिन च्याग्र ...[Harka_Bahadur]       02-24-10 [5:04 PM]
             कसै को केही नलागेपची  टि एम एस् लाई ...[timi_mero_sathi]       02-24-10 [5:07 PM]
              लोल लोल tms लोल ...[ramronepal]       02-24-10 [5:43 PM]
               ...[timi_mero_sathi]       02-24-10 [8:07 PM]
                ओ टि एम एस बौचा, त्यो १०० को ब्याजमा स्य ...[perfectionist]       02-24-10 [8:34 PM]
                 ...[perfectionist]       02-24-10 [8:38 PM]
                  रात्रीकालिन तारेमाम पुरे, जा नये धुन ल ...[rahulvai]       02-24-10 [8:48 PM]
                   ...[rahulvai]       02-24-10 [8:51 PM]
                    प्रणाम दाइ, मनइनी दाइ, तरकारी नै पकाछैन। ...[perfectionist]       02-24-10 [8:52 PM]
...[rahulvai]       02-24-10 [8:55 PM]
  जिमी थाय १० बजे जुइन । ९ बजे जा नयगु टाइ ...[rahulvai]       02-24-10 [8:57 PM]
   ...[rahulvai]       02-24-10 [8:58 PM]
    के को बेसरम नि ....... मुला पुरे ....... ...[ramronepal]       02-24-10 [9:00 PM]
     ल अर्को गीत ...[ramronepal]       02-24-10 [9:07 PM]
      कती दोर्याइ तेराइ सुनेको त्यही गीत ..... ...[ramronepal]       02-24-10 [9:16 PM]
       ल पुरे पनि, अब मैले  जान्या हिसाब म ...[timi_mero_sathi]       02-24-10 [9:18 PM]
        रात्रीकालिन वेलकम tmsरुनै परे पछी आँखा छ ...[ramronepal]       02-24-10 [9:30 PM]
         ल साथी भाई हो अब सुत्न जान पर्‍यो, गीत क ...[timi_mero_sathi]       02-24-10 [9:49 PM]
          eutaa mithoo geet bajaaideu na la koi... ...[perfectionist]       02-24-10 [10:48 PM]
           चौतारी १७८ जानी ढोका......  (ढोकाँ ...[perfectionist]       02-24-10 [11:14 PM]

PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12  

NEW! Click here to get notification when someone replies to this thread
SAVE! Save this thread for ease of future access or compilation.
[VIEWED 6779 TIMES]
[Subscribe]
Posted on 02-17-10 10:35 AM     Reply
Login in to Rate this Post:     2       0         Liked by Fix Unicode
 


~ चौतारी १७७ ~









हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७७औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||


भन्छन कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!


 
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 
sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss

यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!



ओइली झरेको फूल टिपी माला गाँसेर हेरें,
छाडी जाने निष्ठुरी सित गाला टाँसेर  हेरें


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 177 edition

नयाँ चौतारीमा नयाँ तारेमाम्।

Last edited: 17-Feb-10 10:37 AM
Last edited: 17-Feb-10 10:39 AM



[Subscribe]
Posted on 02-24-10 2:02 PM     Reply
Login in to Rate this Post:     0       0         Fix Unicode
 
सबै जाना लाई फेरी प्रणाम| म त फेरी त्यों नम्रता श्रेष्ठ को thread स्टार्ट भएछ त्येतई तीर एसो टाइम पास गारी रा थिए, एहा त के के बबाल भई सकेछ|


 


[Subscribe]
Posted on 02-24-10 2:13 PM     Reply
Login in to Rate this Post:     0       0         Fix Unicode
 

Namaste, Jadau, Hi and Bye!


Crazy paramaatmaa


 


[Subscribe]
Posted on 02-24-10 2:18 PM     Reply
Login in to Rate this Post:     0       0         Fix Unicode
 

तारेमाम परमात्मा क्रेजी ।


मलाई पनि लेखुं लेखु लाग्या थ्यो, त्यो नकच्चरी को धागो मा। मेरो नाम पनि जोडीएला भनेर नलेखेको , गोठाले।



म चाँही फूटबल हेरी बसेको । गाम्लेहरु कता हो कुन्नी ?
चेल्सी र इन्टर मिलान बीचको घमासान हेर्ने भए यसमा मुसा चलाऊनुस् ।
http://www.vipcanal.com/ch1.html


 


[Subscribe]
Posted on 02-24-10 2:38 PM     Reply
Login in to Rate this Post:     0       0         Fix Unicode
 
त्यों वेबसाइट को नाम देखेर खोलनाई डर लाग्यो|


 


[Subscribe]
Posted on 02-24-10 2:52 PM     Reply
Login in to Rate this Post:     0       0         Fix Unicode
 

हाफ टाइम सकियो । चेल्सी-० , मिलान् १



डराउनु पर्दैन, गुगलक्रोम वा आगो फ्याउरोको झ्याल मा । अर्को बाट हेर्नुस् ।
http://footv.net/ch1.php


 


[Subscribe]
Posted on 02-24-10 2:57 PM     Reply
Login in to Rate this Post:     0       0         Fix Unicode
 
सधन्याबाद प्राप्त गरे|


 


[Subscribe]
Posted on 02-24-10 3:27 PM     Reply
Login in to Rate this Post:     0       0         Fix Unicode
 
ठुल्दाइ लाई मोज छ ....... टोपी टेबल मा राखेर हिद्दे पछी जती बेला अफिस गये पनि भो ............ दिनभरी फूटबल हेरेर बसिदे पनि भयो ....... त्येस्तो पो जागिर


अनी ठुल्दाइ ...... बेला बेलामा चिच्याउने बाकस्मा गएको बुझिएन नि ..........

 


[Subscribe]
Posted on 02-24-10 3:42 PM     Reply
Login in to Rate this Post:     0       0         Fix Unicode
 

यस्तो जागिर खान लोक सेवा पास गर्नु पर्छ रामे, त्यसै खान पाईन्छ ? जीआरइ पास गरेर हुन्न क्या रे। अहिले इर्ष्या गरेर हुन्छ ??


हैन यो रामे ले चिच्याउने बाक्सामा गएको कसरी थाहा पायो? यहाँ कोइ थिएन, बैरे पुरे त्यतै भे कान समाएर ल्याउन्थे भनेर गाको, न देखी पछी त अलप भैहालें नि ।  


 


[Subscribe]
Posted on 02-24-10 4:06 PM     Reply
Login in to Rate this Post:     0       0         Fix Unicode
 
दाई म याइँ छु, हेर्नु न यत्रो खेत जोत्न बाँकी छ भन्या, साँस नि अरु कसैले फेर्दिये हुन्थ्यो जस्तो भैरा'ख। अघी ब्यान देखुन् कोपार्या-कोपार्याइ छु, खै के भा भा, मिल्नी फिटिक्कै हैन। आज दिनै सत्यानासी रेछ।
 


[Subscribe]
Posted on 02-24-10 4:55 PM     Reply
Login in to Rate this Post:     0       0         Fix Unicode
 
ma aaunda chaai koi ni aaunnan bhanyaaa

hyaa gayen ma ni.. ekchin thakaai maaram bhanera aa ta... charo muso, ajha hundaa hundai to baire ra raame dhari chainan lau bho... laagen ma pani.. din kharaab.. paan paraaag

 


[Subscribe]
Posted on 02-24-10 5:04 PM     Reply
Login in to Rate this Post:     0       0         Fix Unicode
 

पुरे मेरो पनि तेस्तै भो आजको दिन च्याग्रोले दिन भरी खन्न लायो अनी लास्ट्मा पूर्न लगायो दिन्नै खराब रछ ।


अनी के भन्छ सप्पैको झकाश भको छ जस्तो छ आजको दिन।


सप्पैलाई नमस्ते अनी तारेमाम ।


 


[Subscribe]
Posted on 02-24-10 5:07 PM     Reply
Login in to Rate this Post:     0       0         Fix Unicode
 
कसै को केही नलागेपची  टि एम एस् लाई हिसाब सिकौने जिम्मा रामे ले लिएछ
रामे: ल चौतारी का औतरी हरु टि एम एस् लाई हिसाब सिकौने जिम्मा मेरो
टि एम एस् लाई छ महिना हिसाब सिकै सिकाएपछी  रामे ले चौतारी मा सगौरब घोषणा गर्‍यो , ल अब टि एम एस् हिसाब मा पर्फेक्ट, टेस्ट लिये हुन्छ
टेस्ट लिने जिम्मा बैरे ले लिएछ र तेस्को प्रतक्च्य प्रसारण् चौतारी मा

बैरे: टि एम एस् जि भन्नुस् त तपाईं ले पुरे सँग २०० डलर सापट लिना भएछ , एक बर्षमा फिर्ता गर्ने बाचा गरेर,छ् महिना मा १०० डलर  फिर्ता गर्नु भएछ,अब कती फिर्ता गर्न बाँकी भो भन्नुस् त?

टि एम एस्:  जिरो, कत्ती पनि बाँकी हुँदैन

बैरे: अली रिसौदै, होइन तपाईंले प्रश्न बुह्ज्न भएन क्यारे, प्रश्न फेरी एक पटक दोहरौछु। तपाईं ले पुरे सँग २०० डलर सापट लिना भएछ , एक बर्षमा फिर्ता गर्ने बाचा गरेर,छ् महिना मा १०० डलर  फिर्ता गर्नु भएछ,अब कती फिर्ता गर्न बाँकी भो भन्नुस् त?
टि एम एस्: जिरो, कत्ती पनि बाँकी हुँदैन
बैरे: बेस्करी रिसौदै कसरी कत्ती पनि बाँकी हुँदैन??
ति एम एस्: मैले आज सम्म जो सँग पैसा सापत लिये पनि आधा मात्रै फर्काको छ, बाँकी आधा त म कहिले पनि फर्कौदिन। अनी  जिरो बाँकी भएन त, कुरै नबुझी  जे पायो तेही प्रश्न गर्ने? आफु कुरा राम्रो सँग बुझ्नु  छैन अझ मलाई हिसाब आउँदैन भन्ने साझा मा?


 


[Subscribe]
Posted on 02-24-10 5:43 PM     Reply
Login in to Rate this Post:     0       0         Fix Unicode
 
लोल लोल tms लोल

 


[Subscribe]
Posted on 02-24-10 8:07 PM     Reply
Login in to Rate this Post:     0       0         Fix Unicode
 


 


[Subscribe]
Posted on 02-24-10 8:34 PM     Reply
Login in to Rate this Post:     0       0         Fix Unicode
 
ओ टि एम एस बौचा, त्यो १०० को ब्याजमा स्याज लाएर ५०० भै सक्यो, ल कैले दिनी हो?

हन अनि त्यो रामेचा, के लोल गर्या, तेस्तो हो त गणित सिकाको?? बेसरम!!!!

 


[Subscribe]
Posted on 02-24-10 8:38 PM     Reply
Login in to Rate this Post:     0       0         Fix Unicode
 


 


[Subscribe]
Posted on 02-24-10 8:48 PM     Reply
Login in to Rate this Post:     0       0         Fix Unicode
 

रात्रीकालिन तारेमाम



पुरे, जा नये धुन ला ??


नारायण दाई को गीत राख्यौ , दिल खुश भयो ।


 


[Subscribe]
Posted on 02-24-10 8:51 PM     Reply
Login in to Rate this Post:     0       0         Fix Unicode
 


 


[Subscribe]
Posted on 02-24-10 8:52 PM     Reply
Login in to Rate this Post:     0       0         Fix Unicode
 
प्रणाम दाइ, मनइनी दाइ, तरकारी नै पकाछैन। ऐले एकछिन पछि!

दाइयु, भभि: सिरल-ला: दाइ??

 


[Subscribe]
Posted on 02-24-10 8:55 PM     Reply
Login in to Rate this Post:     0       0         Fix Unicode
 


 


[Subscribe]
Posted on 02-24-10 8:57 PM     Reply
Login in to Rate this Post:     0       0         Fix Unicode
 
जिमी थाय १० बजे जुइन । ९ बजे जा नयगु टाइम। आ ला समाचार ब्रेक जुइ न ।

 


[Subscribe]
Posted on 02-24-10 8:58 PM     Reply
Login in to Rate this Post:     0       0         Fix Unicode
 


 


[Subscribe]
Posted on 02-24-10 9:00 PM     Reply
Login in to Rate this Post:     0       0         Fix Unicode
 
के को बेसरम नि ....... मुला पुरे ....... दिनभरी थुतुनो किताब मा क्रीकेट मा एस्ले एती हान्यो र उस्ले त्येति हान्यो भनेर कराएर बस्ने ..... अनी चौतारीमा चाँही ....... दिन भरी फुर्सद भएन ... चिहाउन मात्रा आएको भन्ने ...... धुट .......... बेसरम

खाली प्रियेशी लायो सम्झ्यो बस्यो .........

ठुल्दाइ तारेमाम ......

ल आजको मेरो पहिलो गीत ........




 


[Subscribe]
Posted on 02-24-10 9:07 PM     Reply
Login in to Rate this Post:     0       0         Fix Unicode
 
ल अर्को गीत




 


[Subscribe]
Posted on 02-24-10 9:16 PM     Reply
Login in to Rate this Post:     0       0         Fix Unicode
 
कती दोर्याइ तेराइ सुनेको त्यही गीत ....... ल यो गीत सुनौ ...... कुन चाँही ले यो हिरोइन लाई गुमायो जस्तो छ ....... hahahaha




 


[Subscribe]
Posted on 02-24-10 9:18 PM     Reply
Login in to Rate this Post:     0       0         Fix Unicode
 
ल पुरे पनि, अब मैले  जान्या हिसाब मा त केही दिन बाँकी छैन, रामे ले सिकाकै तेस्ताइ, के गर्नु, तर पनि केही बाँकी भये घोडे जात्रा को भोलिपल्ट लीन आउनु



ल सबै लाई मेरो लामास्कार

मा पनि    एक जमानामा गीता, कबिता लेख्थे मेरो गीता, कबिता सुनेर अरुको मुटु पोल्ने भएको ले मेरो कबिता को सिर्सक हुन्थ्यो  "दीलजली"
तल एक दील्जाली पेश गर्दछु

आँखा छोपी नरोउ  भनी भन्न पर्या छ
चिउरा माथि छोएला राखी खान पर्या छ 
 

 


[Subscribe]
Posted on 02-24-10 9:30 PM     Reply
Login in to Rate this Post:     0       0         Fix Unicode
 
रात्रीकालिन वेलकम tms

रुनै परे पछी आँखा छोपेर किन रुने नि .....

खाए पछी चिउरा माथि छोइला राखेरै खाने नि .......



ल यो गीत ....


 


[Subscribe]
Posted on 02-24-10 9:49 PM     Reply
Login in to Rate this Post:     0       0         Fix Unicode
 
ल साथी भाई हो अब सुत्न जान पर्‍यो, गीत को लागि सबै लाई धन्यवाद नमरी बाचे, काल ले साचे भोली भेटुम्ला

 


[Subscribe]
Posted on 02-24-10 10:48 PM     Reply
Login in to Rate this Post:     0       0         Fix Unicode
 
eutaa mithoo geet bajaaideu na la koi... esso padhna basam bhanyaaa.. manai laa haina..

paile paile jaanch dina jaana agadi ma yo geet sunera jaanthe... aru k k sunera jaanthe la pes garam ta..



 


[Subscribe]
Posted on 02-24-10 11:14 PM     Reply
Login in to Rate this Post:     0       0         Fix Unicode
 
चौतारी १७८ जानी ढोका......  (ढोकाँ क्लिक गरे नि हुन्छ)



Last edited: 24-Feb-10 11:15 PM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12  
View Youtube videos in this thread


Please log in to be able to reply! If you don't have a login, please register here.

NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.


Sajha Web Ring
sajha.com | Ramjham.com/Ezphotosite.com | ExploreMesothelioma.com | More Coming Soon


DISCLAIMER
SAJHA.COM does not control the information delivered in the SAJHA FORUMS, and it has no obligation to monitor the postings. However, SAJHA.COM reserves the right at all times to disclose any information as necessary to satisfy any applicable law, regulation, legal process or governmental request, or to edit, refuse to post or to remove or deny access to any information or materials, in whole or in part, for any reason whatsoever, in SAJHA.COM's sole discretion.

BY THEIR VERY NATURE, DISCUSSION FORUMS MAY CARRY OFFENSIVE, HARMFUL, INACCURATE OR OTHERWISE INAPPROPRIATE MATERIAL, OR IN SOME CASES, POSTINGS THAT HAVE BEEN MISLABELED OR ARE OTHERWISE DECEPTIVE. WE EXPECT THAT YOU WILL USE CAUTION AND COMMON SENSE AND EXERCISE PROPER JUDGMENT WHEN POSTING TO OR VIEWING KURAKANI.

Your use of the Web Site is at your own risk. If you are dissatisfied with any of the Materials or other contents of the Web Site or with these Terms and Conditions, or other policies, your sole remedy is to discontinue use of the Web Site.

IN NO EVENT SHALL SAJHA.COM BE LIABLE TO ANY USER OR ANY THIRD PARTY FOR ANY DAMAGES WHATSOEVER (INCLUDING, WITHOUT LIMITATION, DIRECT, INDIRECT, INCIDENTIAL, CONSEQUENTIAL, SPECIAL, EXEMPLARY OR LOST PROFITS) RESULTING FROM THE USE OR INABILITY TO USE THE WEB SITE OR THE MATERIAL, OR ANY LOSS INCURRED AT AN ADVERTISED or PARTNER or SPONSOR SITE, WHETHER BASED ON WARRANTY, CONTRACT, TORT, OR ANY OTHER LEGAL THEORY, AND WHETHER OR NOT SAJHA.COM IS ADVISED OF THE POSSIBILITY OF SUCH DAMAGES.


Current Server time: {ts '2010-09-08 03:52:30'}

eXTReMe Tracker
3235